Tuesday , August 4 2020
Home / स्वास्थ्य / शौचालयमा फोन लैजाने बानी छ भने ग्यारेण्टी पाइल्स रोग लाग्छ कारण यस्तो छ

शौचालयमा फोन लैजाने बानी छ भने ग्यारेण्टी पाइल्स रोग लाग्छ कारण यस्तो छ

काठमाडौ । सबै झस्किनै पर्ने नयाँ तथ्य फेला परेको छ । शौचालयमा फोन लैजाने बानीले मानिसहरु पाइल्स रोगको भागिदार बनेको तथ्य बाहिर आएको हो । हाल आएका बिभिन्न प्रबिधिहरुको बिकाससगैँ मानव जिवनमा प्रबिधिहरुको आवश्यक भन्दा बढी प्रयोग गर्नाले बिभिन्न असरहरु हुने कुराको अनुसन्धनबाट अनुसन्धनकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् ।

जसरी मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो। खाना खाँदा, बाटोमा हिँड्दा, राती सुत्दा अबेरसम्मा मोबाइलमै ब्यस्त भइरहेका हुन्छन् साथै शौचालयमा पनि फोन प्रयोग गर्ने मान्छे धेरै छन्।

तर डाक्टरहरूले दिसा गरिरहँदा फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले खराब भएको चेतावनी दिएका छन्। शौचालयमा फोन चलाउँदा पाइल्स हुने सम्भावना रहने बताइएको छ।

मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ। फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ। जसले गर्दा पाइल्स हुने जोखिम बढ्छ । प्यासिएन्ट डट इन्फोकी क्लिनिकल डाइरेक्टर डा सराह जार्भिसले शौचालयमा धेरै समय मोबाइल फोन चलाउँदा पाइल्स हुने सम्भावना बढ्ने बताइन किनकी ‘दिसा बस्दा कन्नुपर्ने अवस्था हुन्छ र कब्जियतले पनि पाइल्स हुन्छ, । उनले शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको बताइन् । एजेन्सी

About Anurag Post

Check Also

छुँदै नछोई जो-कोहीलाई शारीरिक सुखभोग दिने कृष्टिना

काठमाडौं । गास, बास कपासजस्तै हरेक व्यक्तिका लागि शारीरिक सुखभोग पनि उत्तिकै आवश्यक हुन्छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *