Thursday , December 12 2019
Home / अनुराग पोष्ट / सन्तुष्ट यौ’न सम्पर्ककाका लागि हरेक जोडीले ख्याल गर्नैपर्ने यी ४ कुराहरु

सन्तुष्ट यौ’न सम्पर्ककाका लागि हरेक जोडीले ख्याल गर्नैपर्ने यी ४ कुराहरु

काठमाडौं । जब शाररीक सुखभोगको कुरा आउँछ तब सबैको फरक फरक इच्छा,चाहानाहरु रहेका हुन्छन् । यसमा एउटै सूत्र सबैलाई लागु हुदैन । धेरै व्यक्तिहरुले आत्मियता भन्दा पनि भन्दा पहिले शाररीक सन्तुष्टि मनपराउँदछन् । बेलायतको एक लोकप्रिय यौ’न खेलौना कम्पनीले एक सर्वेक्षण गरेको छ ,जसको माध्यमबाट उनीहरूले यौ’नको समयमा महिलाहरुलाई के मनपर्दैन भनेर पत्ता लगाउने कोसिस गरेको थियो।

१० मध्य ७ जना महिलाहरु चरमोत्कर्षमा पगे
यस सर्वेक्षणको अवधिमा कम्पनीले बेलायत, अमेरिका र अष्ट्रेलियाका ३ हजार मानिसहरूलाई उनीहरूको सुखभोग जीवनसँग सम्बन्धित केही प्रश्नहरू सोधेको थियो । सर्वेक्षणले देखाएको छ कि १० मध्य ७ जना पुरुष यानी ९० प्रतिशतले सुखभोगको समयमा ओर्गास्म महसुस गर्ने गरेका र छ भने महिलाले सुखभोगको समयमा चरमोत्कर्ष प्राप्त गर्ने आंकडा १० मध्ये ७ जना यानी कि ७० प्रतिशत निस्किएका थिए ।

फो’रप्ले नगर्नु
सर्वेक्षणमा झन्डै ३० प्रतिशत महिलाले भने कि सुखभोग कार्य अघि राम्रोसँग फो’रप्ले नभएमा उनीहरूलाई धेरै निराश हने गरेको बताएका छन । तसर्थ, सबै पुरुषहरूले यो याद गर्नुपर्दछ कि मुख्य कार्य भन्दा पहिले, तपाइँको महिला साथीलाई खुशी पार्न फो’रप्लेमा थोरै समय र शक्ति दिने गर्नुपर्छ । जसल कारणले पार्टनरलाई खुसी मिलोस् ।

शरीरलाई असहज बनाउनु
बच्चा जन्मे पछि, महिलाहरु पहिले जस्तै आफ्नो शरीर को बारे मा आत्मविश्वास महसुस नहुन सक्छन् । तिनीहरू पीरि’यड्स कारण पनि आफुलाई ब्लो’टेड फील गरिरहेका हुन्छन् । त्यसकारण, मेल पार्टनरले आफ्मो फिमेल पार्टनरलाइ सहजता फिल गराउँनु पर्छ । जसले गर्दा पार्टनर सुख भोगको बेलामा तनावमुक्त रहन्छ ।

यौ’न अनुभवको अहंकार
तपाइ सुखभोगको बारेमा कत्ति अनुभवी हुनुहुन्छ भन्ने बारेमा तपाइँको महिला साथीसामु ज्ञान प्रदर्शन गनुहुदैन । तपाइको कतिजनासंग सम्बन्ध थियो र सुखभोगको बारेमा तपाइँलाई कत्ति थाहा छ यि कुराहरु पार्टनरसामु बताउनु हुदैन । किनकि महिलाले यस्ता घमण्ड व्यक्त गर्ने मानिस मन पराउँदैनन् । तसर्थ, जति नम्र बन्नसक्यो त्यती राम्रो हुन्छ । एजेन्सी

About Anurag Post

Check Also

शौचालयमा फोन लैजाने बानी छ भने ग्यारेण्टी पाइल्स रोग लाग्छ कारण यस्तो छ

काठमाडौ । सबै झस्किनै पर्ने नयाँ तथ्य फेला परेको छ । शौचालयमा फोन लैजाने बानीले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *