Monday , October 14 2019
Home / अनुराग पोष्ट / जुम्ल्याहा दिदिबहिनीको एउटै घरमा एउटै दिन विवाह [भिडियो सहित]

जुम्ल्याहा दिदिबहिनीको एउटै घरमा एउटै दिन विवाह [भिडियो सहित]

काठमाडौ । पछिल्लो समय सामाजिक सञ्जालमा एकदमै चर्चा कमाउँन सफल जुम्ल्याहा दिदीबहिनीको एकै घरमा विवाह भएको छ । टिकटक बाट चर्चामा आएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा र प्रिन्सी खतिवडालाई बेहुलीको रुपमा देखिएको छ ।तर उनीहरु रियलमा होईन रिलमा चाँही विवाह गरेर चर्चामा आएका हुन् ।

गायक प्रमोद खरेलको “झुमा झुमा” गीतको म्युजिक भिडियोमा दुलही बनेकी छिन् । टिकटक बाट सर्वाधिक चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी पहिलोपटक सञ्चारकर्मी शिशिर भण्डारीको “हाम्रो माया जिन्दावाद” गीतबाट मोडलिङमा डेव्यु गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा प्रिज्मा र प्रिन्सीलाई दुलहीको भुमिकामा देखेपनि दुलाहा को हुन् भनेर थाहा पाउन म्युजिक भिडियो नै कुर्नु पर्ने बताएका छन् । गीत नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिने गायक खरेलले जानकारी दिएका छन् ।

About Anurag Post

Check Also

दोस्रोपटक पाँच दिन म्याद थपिएपछि रवि लामिछानेका वकिलले गरे पत्रकार सम्मेलन

काठमाडौँ- पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई चितवन जिल्ला अदालतले  हिरासतमा राख्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *