Friday , August 23 2019
Home / विज्ञान प्रविधि

विज्ञान प्रविधि

सोसल मिडियाका यी ५ आनीबानी, जो खतरनाक सावित हुन सक्छन्

मानिसहरुबीच सञ्चार तथा नेटवर्किङका लागि सुरु भएको सोसल मिडिया प्लाटर्फमहरु अहिले इन्टरनेटमा धेरै मानिसका लागि लाइफलाइन बनिसकेका छन् । मानिसहरुलाई एक आपसमा जोड्नका लागि सोसल मिडियामा निकै सजिलो तथा शानदार तरिका बनेको छ । यद्यपि कतिपय मानिसहरु लोकपि्रय अर्थात् भाइरल हुने र धेरै मानिसको ध्यान खिच्ने प्रयासमा गलत तरिका अपनाउँछन् …

Read More »

सावधान रहनुहाेस् यसाे गर्दा पड्किन्छ माेबाइल

एजेन्सी। हामिले माेबाइल फाेन पड्किएर दुर्घटना भएका खबर सुनिरहेका हुन्छाैँ । कतिकाे त ज्यान समेत गएकाे खबर अाएकाे पाइन्छ । किन पड्किन्छ माेबाइल ? यसका सम्भावित कारणहरू निम्न छन् । १. माेबाइल रातभर चार्जमा राखेर छाेड्दा : धेरै मानिसको बानी हुन्छ रातभर मोबाइल फोन चार्जमा राखेर सुत्ने र बिहान चार्जबाट थुतेर चलाउने । …

Read More »

नेपालमा जुम्ल्याहा दाजुभाईले बनाए मान्छे जस्तै बोल्ने “रोवर्ट”, जसले हराएको मोवाइल समेत खोज्न र ८० भाषाको अनुवाद सक्छ (भिडियो सहित)हेर्नुहोस-

बुटवल, २ जेठ । बुटवलका दुई जुम्ल्याहा भाईले मानिसले जस्तै बोल्ने रोवर्ट बनाएका छन । एक बर्षको मेहनत पछि उनले रोवर्ट बनाउन सफल भएका हुन । बुटवलको योगीकुटीमा बस्दै आएका १५ बर्षिय लब पन्थी र कुस पन्थीले गो–गो रोवर्ट नामको रोवर्ट बनाएका छन । गुल्मी जिल्ला मालिका गाउपालिका वडा नं. …

Read More »

७ करोडको पिच केही दिनमै यसरी उप्कियो, सिधाकुरा टिममाथी गुण्डागर्दीको प्रयास ! (भिडियोसहित)

गोरखा सडक मर्मतका लागि ७ करोड बजेट, तर काम भने यस्तो ! हेर्नुहोस भिडियो  गोरखा । आँबु खैरेनीदेखि गोरखा बजारसम्मको २४ किलोमिटर सडक कालोपत्रेमा चरम लापरवाही भएको देखिएको छ । आशिष सेवा जेभी पोखराले ७ करोड बढीको लागतको आयोजनामा अहिले सडकको २ छेउमा कालोपत्रे हाल्ने काम भैरहेको छ । तर …

Read More »

मालिन्दो एअरको जहाज ठूलो दुर्घटना हुनबाट जोगियो, आखिर कसरी भयो दुर्घटना र कारण के हो ?

मालिन्दो एअरको जहाज ठूलो दुर्घटना हुनबाट जोगियो, आखिर कसरी भयो दुर्घटना र कारण के हो ? – POWER NEWS source:news24nepal

Read More »

धुर्मसको अर्को महान योजना: अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

काठमाडौँ ।  भूकम्पपछि सामाजिक काम गरेर निकै चर्चा र प्रशंसा बटुलेका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्। उनले सबैको चाहना बमोजिम आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन …

Read More »

इलाम बजारमा जडान गरिएको ६ महिनामै सौर्य बत्ती बल्न छोड्यो

इलाम । इलामबजार क्षेत्रमा जडान गरिएको सौय बत्ती ६ महिना नपुग्दै बल्न छोडेको छ । जडान गरिएको ६ महिनामै बत्ती बल्छ छोडेपछि बजार क्षेत्रमा रातको समय आवतजावतमा समस्या भएको छ । सघन शहरी विकास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाको समन्वयमा सहरी विकास कार्यालयले इलाम बजार क्षेत्रमा ६ महिना अगाडी सौर्य बत्ती …

Read More »

अन्ततः वैज्ञानिकले समेत प्रमाणित गर्यो हिन्दु मन्दिरमा जानुको फाइदै फाइदा, यी कारणले गर्दा हिन्दु मन्दिर जानैपर्दो रहेछ

हामीमध्ये यस्ता धेरै व्यक्ति हुन्छन्, जो दिनको शुरुवात पूजा–पाठबाट गर्छन् । व्यस्त जीवनशैलीका कारण मन्दिर जान नपाए पनि धेरैले आफ्नै घरमा पूजाकोठा तथा सानो मन्दिर बनाएका हुन्छन् । घरमा मन्दिर हुँदा सकरात्मक ऊर्जाको सञ्चार हुन्छ । जो परिवारका लागि पनि राम्रो मानिन्छ । तर घरमा भन्दा पनि बाहिरको (ठूलो) मन्दिर …

Read More »

वाईफाई भन्दा सयौं गुणा फास्ट इन्टरनेट लाईफाई आउदै

एजेन्सी :  डिजिटलको दुनियाँमा नयाँ इन्टरनेट सेवा आउने भएको छ। वाईफाई भन्दा सयौ गुना तिव्रगतिको इन्टरनेट सेवा भारतले परीक्षयण गरिरहेको छ। नयाँ इन्टरनेट लाईफाईले एलईडी बल्ब मार्फत पनि काम गर्न सक्छ। एउटा प्रतिवेदन अनुसार भारत सरकारले परीक्षण गरिरहेको यो प्रविधिलाई छिटै प्रयोग ल्याउन सकिने छ। फाइबर नभएको स्थानमा लाईफाई प्रयोग ल्याउन सकिने …

Read More »

नयाँ वानेश्वर क्षेत्रमा ‘फ्रि वाई–फाई’,५ सय व्यक्तिले एकैपटक चलाउन सक्ने

काठमाडौं । महानगरपालिकाले वडा नम्बर १० को नयाँ वानेश्वर क्षेत्रमा ‘फ्रि वाई–फाई’ दिएका छन्। बुधबारदेखि नयाँ वानेश्वर क्षेत्रका ४ स्थानमा ‘फ्रि वाई–फाई’ को व्यवस्था गरेको हो । नयाँ वानेश्वरमा रहेको वानेश्वर पार्क, सानो गौचरन, थापागाउँ चोक र वुद्धनगर सेतो गणेश मन्दिर ‘फ्रि वाई–फाई’ क्षेत्र बनेको छ । निः शुल्क ‘वाई–फाई’ …

Read More »