Friday , August 23 2019
Home / राजनीति

राजनीति

कर्मचारीको कनेक्सनमा ठग्ने मेनपावरको स्टिङ-५ लाख फिर्ता, अष्ट्रेलियाका विद्यार्थीका फलोअप ! (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३४३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । यसका साथै कार्यक्रममा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः १. अष्टे«लियामा नेपाली विद्यार्थीको सकसः कसरी …

Read More »

विवादपछि गायक पशुपति शर्मा पहिलो पटक न्यूज–२४ टेलिभिजनमा

काठमाडौं । ‘लुट्न सके लुट…’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा । देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट…’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले …

Read More »

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्याः पुरुषत्वप्रतिकै चरम घृणा (भिडियोसहित)

कञ्चनपुरको भिमदत्तनगर–२ उल्टाखामकी कक्षा नौ अध्ययनरत १३ वर्षीया निर्मला पन्त गत बिहीबार खाना खाएर घरबाट निस्किइन् । उनी आफ्नै कक्षाकी साथीको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन् । उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा साथीको घर छ । साथीकोमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किइन । साइकलमा १० …

Read More »

बलात्कार पछि घाटी थिचेर हत्या । सिधाकुराको नक्कली प्रेस कार्ड बनाएर ठग्ने हाँस्य कलाकार ! (भिडियोसहित)

मुलुकका विद्यालय तगडा नभैकन मुलुक तगडा हुँदैन । त्यसैले देश बदल्ने हो भने स्कुलहरु बदलौँ, शिक्षकहरु बदलौँ, पाठ्यक्रम बदलौँ, पढ्ने पढाउने तरीका बदलौँ । देशका कुनै पनि बालबालिकाले स्कुल जान बाट बञ्चीत हुनु नपरोस् भनेर देशका प्रधानमन्त्री देखि मन्त्रीहरुले समेत अभियान नै चलाएर पढ्ने क्षमता नभएका बालबालिकहरुलाई टिपेर विद्यालयमा भर्ना …

Read More »

२ पानी जहाज, १ हाईड्रो, अमेरिकामा जन्मेको भन्दै चेली फसाउने यी फटाहा- कानुन मन्त्री लाईभ ! (भिडियोसहित)

प्र्राणीहरु प्रति मानव जगत अति नै क्रुर भएको देखिन्छ । विकसित देशमा जनवारहरुको अधिकार कागजमा लेखिएको मात्र छैन, त्यसलाई पालन गर्ने निकाय कडा छ । ती देशहरुमा जनावरहरुलाई प्रताणित गर्ने, कुटपिट गर्ने त परै जाओस, वेवास्ता गर्ने वा उचित स्याहार सुसार नगर्नेहरुले पनि दण्डीत हुनु पर्छ । आज म एउटा …

Read More »

बोलेकै कारण कानूनमन्त्री रुँदै विदा भए, सुशीला कार्कीलाई चैं जे बोल्न पनि छुट

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । उनले गर्वका साथ ठूलो रहस्य थाहा भएजसरी अब देशमा ३० हजार मानिस मर्ने/मार्ने खेल भइरहेको बताइन् । अनसनरत डाक्टर गोविन्द केसीको समर्थन र सरकारविरोधी अलायन्समा आफूलाई खरो ढंगमा प्रस्तुत गरिरहेकी उनका पछिल्ला अभिव्यक्तिहरु निकै आक्रामक बन्दै …

Read More »

सेनाको काम गरेका ठेकेदारले सबै पैसा पाए, अमेरीका लान करोडौं ठगी गर्ने ग्रिन कार्ड होल्डर ! (भिडियोसहित)

पुर्व प्रधानमन्त्री बाबुराम भट्राईको ट्वीटबाट आजको प्रशंग उठान गर्न चाहन्छु । डा.भट्राईको ट्वीट पहिला जस्ताको त्यस्तै सुनाउन चाहन्छु । उहाँ लेख्नु हुन्छ, ‘कछुवाकै गतिमा देश चलिरहने भयो भन्ने दसी, प्रत्यक्ष भोगियो । विदेश जान दुतावासमा भिषा निम्ती कुरा गरियो । दुतावासले परराष्ट्रबाट डिप्लोमेटीक नोट खोज्यो । परराष्ट्रले प्रधानमन्त्री कार्यालय पठायो …

Read More »

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई रवीको प्रश्न, ‘भ्रष्ट्राचारी उम्कीदैन भन्ने कि भटाभट समाउने ?’

पुर्व प्रधानमन्त्री बाबुराम भट्राईको ट्वीटबाट आजको प्रशंग उठान गर्न चाहन्छु । डा.भट्राईको ट्वीट पहिला जस्ताको त्यस्तै सुनाउन चाहन्छु । उहाँ लेख्नु हुन्छ, ‘कछुवाकै गतिमा देश चलिरहने भयो भन्ने दसी, प्रत्यक्ष भोगियो । विदेश जान दुतावासमा भिषा निम्ती कुरा गरियो । दुतावासले परराष्ट्रबाट डिप्लोमेटीक नोट खोज्यो । परराष्ट्रले प्रधानमन्त्री कार्यालय पठायो …

Read More »

प्रचण्डका घरबेटीको काम-जहाँ ठेक्का लियो त्यही अलपत्र, सिरियामा फसेकी चेलीका बुबा सम्पर्कमा ! (भिडियोसहित)

प्रतिनीधि सभा वैठकमा सांसद कलुदेवी विश्वकर्माको अभिव्यक्ति बारे आज चर्चा गर्न चाहन्छु । दलित भएकै कारण आँफुले काठमाडौंमा डेरा नपाएको दुखेसो सांसद विश्वकर्माले संसदमा पोखिरहँदा यो समाजको यर्थाथ चित्रण भएको छ । जातिय विभेद विरुद्ध कानुन भएपनि व्यवहारमा कस्तो छ भन्ने कुराको प्रष्ट चित्रण हो सांसद विश्वकर्माको डेरा अनुभव । …

Read More »

हिलो माथि गरिएको पिच १५ दिनमै उप्कियो, एकाएक सडक चिल्लो देखिए पनि एक सता पनि टिकेन

काठमाडौं । यो आर्थिक बर्ष सकिन एक महिना मात्रै बाँकी छ, जस कारण १० महिनासम्म नभएका पुर्वाधार बिकासका काम धमाधम भैरहेका छन् । आर्थिक वर्षको अन्तम सम्पुर्ण भक्तनी लिनैको लागि हतार हतारमा गुणस्तर र स्थायित्वको ख्यालै नगरी काम र बजेट सक्ने मेलो भैरहेको छ । यसको ज्वलन्त उदाहरण बनेको छ …

Read More »