Friday , August 23 2019

प्रवासी

सेनाको काम गरेका ठेकेदारले सबै पैसा पाए, अमेरीका लान करोडौं ठगी गर्ने ग्रिन कार्ड होल्डर ! (भिडियोसहित)

पुर्व प्रधानमन्त्री बाबुराम भट्राईको ट्वीटबाट आजको प्रशंग उठान गर्न चाहन्छु । डा.भट्राईको ट्वीट पहिला जस्ताको त्यस्तै सुनाउन चाहन्छु । उहाँ लेख्नु हुन्छ, ‘कछुवाकै गतिमा देश चलिरहने भयो भन्ने दसी, प्रत्यक्ष भोगियो । विदेश जान दुतावासमा भिषा निम्ती कुरा गरियो । दुतावासले परराष्ट्रबाट डिप्लोमेटीक नोट खोज्यो । परराष्ट्रले प्रधानमन्त्री कार्यालय पठायो …

Read More »

प्रचण्डका घरबेटीको काम-जहाँ ठेक्का लियो त्यही अलपत्र, सिरियामा फसेकी चेलीका बुबा सम्पर्कमा ! (भिडियोसहित)

प्रतिनीधि सभा वैठकमा सांसद कलुदेवी विश्वकर्माको अभिव्यक्ति बारे आज चर्चा गर्न चाहन्छु । दलित भएकै कारण आँफुले काठमाडौंमा डेरा नपाएको दुखेसो सांसद विश्वकर्माले संसदमा पोखिरहँदा यो समाजको यर्थाथ चित्रण भएको छ । जातिय विभेद विरुद्ध कानुन भएपनि व्यवहारमा कस्तो छ भन्ने कुराको प्रष्ट चित्रण हो सांसद विश्वकर्माको डेरा अनुभव । …

Read More »

एसएसपीबाट कुटिएका पत्रकार यसो भन्छन्, दलालसँग नाम मिल्दा ८६ बर्षीय वृद्धको सम्पत्ती रोक्का ! (भिडियोसहित)

एसएसपी दिबेश लोहनीले सञ्चारकर्मीमाथि गरे हातपात, प्रहरीको छबि धमिलिँदै काठमाडौं । यतिखेर देशमा साढे ३३ किलो सुन प्रकरणले बजार तताएको छ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङमा बयान लिन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले …

Read More »

दुई घण्टे मोदीको जनकपुर भ्रमणमा जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी !

जनकपुर । भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई …

Read More »

मोदी भ्रमणको स्थलगत अनुगमनमा आएको हेलिकप्टर निषेधित क्षेत्रमा अवतरण

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा वैशाख २८ र २९ आउने भएको छ । मोदी भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ। मोदी भ्रमणको लागि  पूर्व तयारीको स्थलगत अनुगमन हुन थालेको छ । मंगलबार जनकपुरमा गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुगमन गरेका छन् । मोदीको …

Read More »

पोर्चुगलमा बसेर पोर्न स्टार बनाईदिन्छु भन्दै एक परिवारको उठिवास ! (भिडियोसहित)

 २२ वर्षिया युवतीलाई जिउँदो लाश बनाउँनेको कथाः ‘पोर्चुगलबाटै बिनिताको ७ पुस्तालाई सकिदिने धम्की’ काठमाडौँ । एउटा व्यक्ति कति सम्म निर्दयी र पापी बन्न सक्छ ? कपिलबस्तुकी बिनिताको परिवारले त्यो भोग्दै र देख्दै आएको छ । कपिलबस्तुकै वाणगंगा नगरपालिका वडा नम्बर ११ बस्ने धर्मबहादुर भुषालका छोरा अनुप कुमार भुषालले बिनिताको …

Read More »

पोइला गएकी पत्नीलाई साउदी अरबबाट श्रीमानको मार्मिक पत्र

ज्युदै भए पनि भित्र भित्र म कत्तिपटक मरेको छु, तिमी बुझ्दिनौ । बुझ्ने सामर्थ्य यदि तिमीमा भाको भए,यस्तो खबर सायदै सुन्नु पर्थेन होला । आफ्नो जीवन तिम्रै लागि साँचेर बाचिरहेको थिए । तर तिमी भने ठिक विपरीत सोच्दी रहिछौ । तिम्रै खुशीका लागि निरन्तर श्रम गरिरहे अरबमा, तिमी भने मेरो …

Read More »

साउदी सरकारका कारण साउदी अरबको रोजगारी धरापमा

काठमाडौं,माघ १८ : नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमसः गुम्दै गएको छ। साउदीमा हाल १२ प्रतिशत जनसंख्या बेरोजगारी रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको …

Read More »

ईराकमा वेचिएकी चेली सुरक्षित, नयां जिवन पाएको भन्दै आईन लाईभ । न्याय नपाउदा देशै छाडिन ईन्दीराले !

SIDHA KURA JANATA SANGA !! EPISODE 165

Read More »

साउदी अरब र युएईमा पनि मजदुरले कर तिर्नैपर्ने, रेमिट्यान्समा असर ?

साउदी अरब र युनाइटेड अरब एमिरेट्ससहित तेलबाट समृद्ध खाडी देश विश्वभरमै ‘ट्याक्स फ्री आम्दानी’ का लागि प्रख्यात छन् । ट्याक्स फ्री कमाईको मतलब यहाँ नोकरी गर्दा मिल्ने तलबबाट कुनै पनि किसिमको कर तिर्नुपर्दैन थियो । तपाईँले थापेको तलबबाट अहिलेसम्म न त इनकम ट्याक्स नै तिर्नुपर्थ्यो । अर्कातिर तपाईँले कुनै प्रकारको …

Read More »