Friday , February 28 2020
Home / अनुराग पोष्ट (page 4)

अनुराग पोष्ट

‘जति ठुला माछा भएपनि त्यसको पर्दाफास गर्न हामी तयार छौं’

सुन्दा सुन्दा वाक्क दिक्क लागेपनि अहिले सुन भन्नु बाहेक अर्को न बिषय छ न चर्चा । राज्यको सुरक्षा, भन्सार, इमिग्रेसन, इन्टेलीजेन्स कति कमजोर छ भन्ने कुरा कट्टु पनि नलगाई नांगियो । एउटा सुकुल गुण्डाले फालेको दाना पानी खाएर देश प्रति गद्धारी गर्नेहरुको लर्को देख्दा लाग्छ इमान्दारीता पानी पनि पिउन नपाई …

Read More »

‘मजदुर दिवसले १५/१८ घण्टा मजदुरी नगरी परिवार पाल्न सक्ने कसैलाई राहत दिएन’

आज मे दिवस । मजदुर दिवस । मजदुर दिवस मनाउने क्रममा विभिन्न कार्यक्रमको आयोजना हुँदा चर्का चर्का नारा लागे, कार्यक्रम स्थलहरु सजिए, लाखौँ खर्च गरिए । एक बर्षका लागि काम पुग्यो । अब अर्को बर्षको मे दिवसमा यस्तै भव्य कार्यक्रमहरु गर्नुपर्छ । तगडा भाषण ठोक्नु पर्छ । मजदुरको नाम लिएर …

Read More »

‘४/५ करोड चन्दा दिएको भरमा हाम्रो देशमा पुच्छरले माउ हल्लाइरहेका छन्’

३३ किलो सुन काण्डले धेरैको होस हवास र निन्द्रा लागिसक्यो । गत माघमा युएईबाट त्रिभुवन विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धीत व्यक्तिकोेमा नपुग्दै विचैबाट गायब भएको थियो । साना तिनो मानिसको संलग्नतामा यती ठुलो अपराध हुनै सक्दैन । त्यसैले २/४ जना प्रहरी अधिकारी र साना तिना व्यापारी …

Read More »

७ करोडको पिच केही दिनमै यसरी उप्कियो, सिधाकुरा टिममाथी गुण्डागर्दीको प्रयास ! (भिडियोसहित)

गोरखा सडक मर्मतका लागि ७ करोड बजेट, तर काम भने यस्तो ! हेर्नुहोस भिडियो  गोरखा । आँबु खैरेनीदेखि गोरखा बजारसम्मको २४ किलोमिटर सडक कालोपत्रेमा चरम लापरवाही भएको देखिएको छ । आशिष सेवा जेभी पोखराले ७ करोड बढीको लागतको आयोजनामा अहिले सडकको २ छेउमा कालोपत्रे हाल्ने काम भैरहेको छ । तर …

Read More »

‘देशलाई मौका पाउँदा राणाहरुले लुटे, राजाहरुले लुटे, जनताको नाममा ताण्डव नाचेर लुटे, छाती ठोकेर लुटे’

यो देशको सर्बाधिक सम्भावना बोकेको क्षेत्र हो पर्यटन । तर हरीया डाँडा हिमालै हिमाल, तालै ताल छन् भन्ने मात्र तर्क ताल न शुर को भैसके । हो प्रकृतीले दिनुसम्म दिएको मुलुक हो तर नीति निर्माता र व्युरोक्रेसीले लिनु सम्म लिए पछि न हिमाल काम लागे न पहाड काम लागे न …

Read More »

२० वर्षिय रोशनाको सडक दुर्घटना गराएर जिम्मेवारीबाट भाग्दै प्रहरी

काठमाडौं । नर्भिक अस्पतालको २०१ नम्बर शैयाबाट न्यायको याचना गरीरहेकी उनी रोशना रामुदामु । अस्पतालको शैयाबाटै हाम्रो कार्यक्रममा स्काइप मार्फत नेपाल प्रहरीको गाडीले आँफुलाइए ठक्कर दिएर उपचारमा वेवास्ता गरेको बताएकी थिइन । पब्लिक युथ क्याम्पसमा व्याचलर तेस्रो बर्ष अध्ययन गरीरहेकी २० वर्षिय रोशना र उनका दाइ रोनस फागुन १७ गते …

Read More »

४९ हजारमा २ टाँका,यो अस्पताल कि ‘डाँका’ ? सडक विस्तारले कसैलाई बेघर नबनाओस !

४९ हजारमा २ टाँका,यो अस्पताल कि ‘डाँका’ ? सडक विस्तारले कसैलाई बेघर नबनाओस – SIDHA KURA JANATA SANGA !! EPISODE 205 ‘अँध्यारो किन भयो भनेर १० बर्षसम्म थाहा नपाउनेलाई चिनौं र जेलको अँध्यारोमा धकेलौँ’ खोज पत्रकारीता केन्द्रले सार्वजनिक गरेको रिपोर्टले यो मुलुकलाई एक दशकसम्म अध्याँरोमा राख्ने कुकृत्यको चिरफार गरेको छ …

Read More »

‘अँध्यारो किन भयो भनेर १० बर्षसम्म थाहा नपाउनेलाई चिनौं र जेलको अँध्यारोमा धकेलौँ’

खोज पत्रकारीता केन्द्रले सार्वजनिक गरेको रिपोर्टले यो मुलुकलाई एक दशकसम्म अध्याँरोमा राख्ने कुकृत्यको चिरफार गरेको छ । केही द्रव्य पिचासहरुले जनताको घर अन्धमुष्टी पारेर केही उद्योगी व्यापारीहरुको हड्डी चुसेको रिपोर्ट देखेर भाउन्न भएको छ । देशमा १६÷१६ घण्टा अध्याँरो भएपछि आफ्नो र आफ्ना सन्तानको भविष्य उज्यालो नदेखेरै कति मानिस विदेशीए …

Read More »

१ घण्टा भन्दा बढी समय लाग्ने कार्यक्रमलाई बहिस्कारै नगरे पनि मुख भरीको जवाफ दिन शुरु गरौँ

शनिबारको विदामा धेरै काम सक्नु पर्ने हुन्छ तर कुनै एउटा औपचारिक कार्यक्रममा जाने बित्तिकै पुरै दिन सकिन्छ । कारण यहाँ हरेक व्यक्ति बरिष्ठ ११ बजे शुरु हुने भनिएको कार्यक्रममा मिनिमम एक घण्टा प्रमुख अतिथिलाई कुरेर बित्छ । अनि शुरु हुन्छ आसन ग्रहणको लर्को । मञ्चमा राखिएका सारा कुर्सी फुल भैसक्दा …

Read More »

अख्तियारलाई रवीको सिधाकुराः ‘पाँच दश हजार घुस खाने कर्मचारी समातेर नाक फुलाउन सुहाउँछ ?’

सत्तामा पुगेपछि सबैलाई भ्रष्टाचार निर्मुल पार्छु भन्ने खुब मन लाग्दो रहेछ । ढुक्क हुनुस् यो भन्नका लागि भन्ने कुरा हो, गर्न को लागि होइन । जाबो चोकको चिया पसलमा बसेर गफ दिने सर्बसाधारणलाई पनि थाहा हुन्छ, कहाँ कहाँ कसरी भ्रष्टाचार हुन्छ भनेर । अनि बर्षौसम्म सत्ता, प्रतिपक्ष अझ भनौ राजनीतिको …

Read More »