Monday , October 14 2019
Home / अनुराग पोष्ट

अनुराग पोष्ट

पाथिभरा माताको दर्सन गरि आजको राशिफल / २०७६ आश्विन २७ गते सोमबार

वि.सं. २०७६ आश्विन २७ गते सोमबार तदनुसार ई. सं. २०१९ अक्टोबर १४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : धनिष्ठा पञ्चकको समाप्ति बिहान १० बजेर ५० मिनेटमा, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, दैलो राख्ने, कार्तिक कृष्णपक्ष (कौलागा) प्रतिपदा तिथि, मध्यरात्रीपछि ०३:३२ …

Read More »

आज राती कोजाग्रत पुर्णिमा माता लक्ष्मी पृथ्वीमा आउने रात, चम्किनेछ यी ४ राशिको भाग्य ! हेर्नुहोस

बडादशैँको अन्तिम दिन यो दिनलाई कोजाग्रत पूर्णिमा वा शरद पूर्णिमा पनि भन्ने गरिन्छ । दशैंको अन्तिम दिन भोलि दसैँघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष जलघाटमा बिसर्जन गर्ने गरिन्छ । दशैँ र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमात्र समाप्त हुन्छ । वर्षको एक पटक यो …

Read More »

सन्तुष्ट यौ’न सम्पर्ककाका लागि हरेक जोडीले ख्याल गर्नैपर्ने यी ४ कुराहरु

काठमाडौं । जब शाररीक सुखभोगको कुरा आउँछ तब सबैको फरक फरक इच्छा,चाहानाहरु रहेका हुन्छन् । यसमा एउटै सूत्र सबैलाई लागु हुदैन । धेरै व्यक्तिहरुले आत्मियता भन्दा पनि भन्दा पहिले शाररीक सन्तुष्टि मनपराउँदछन् । बेलायतको एक लोकप्रिय यौ’न खेलौना कम्पनीले एक सर्वेक्षण गरेको छ ,जसको माध्यमबाट उनीहरूले यौ’नको समयमा महिलाहरुलाई के …

Read More »

दोस्रोपटक पाँच दिन म्याद थपिएपछि रवि लामिछानेका वकिलले गरे पत्रकार सम्मेलन

काठमाडौँ- पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई चितवन जिल्ला अदालतले  हिरासतमा राख्न दोस्रोपटक म्याद दिएपछि उनका कानुन व्यवसायीले मंगलबार साँझ पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा रवि लामिछाने आबद्ध न्युज ट्वेन्टी फोरका प्रतिनिधि र रविका आफन्तको पनि उपस्थिति थियो। रविका कानुन व्यवसायी सुशील पन्तले अदालतभित्र पत्रकारलाई निषेध …

Read More »

यस्तो छ नेपालमा गर्भपतन सम्बन्धि फेरीएको कानूनी ब्यवस्था

काठमाडौ । गर्भपतन विश्वभरी नै अवैध कार्य हो । यसलाई विभिन्न कानून बनाएर बन्देज गरिएको छ । तर कतिपय अवस्था यस्तो आउँछ गर्भपतन नगरी अर्को विकल्प हुन्न । त्यस्तो विशेष अवस्थामा गर्भपतन गर्न पाउँनेगरी वि.सं. २०५९ सालमा नेपालमा कानूनी ब्यवस्था गरेको पाईन्छ । नेपालमा पनि केही विशेष अवस्थामा गर्भपतन गर्न …

Read More »

चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन ?

काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ के सहर प्रायः ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन्  । अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल …

Read More »

यी हुन् नर्सलाई सबैभन्दा बढी तलब दिने १० देश

काठमाडौ । स्वास्थ्य क्षेत्रका अन्य पेशाहरु जस्तै नर्सिङ पेशालाई निकै सम्मानित पेशा मानिन्छ । नेपालमा नर्सहरुको कमाइ राम्रो मानिदैंन् । तर, विश्वका धेरै देशहरुले नर्सहरुको कामको मुल्यांकन गर्दै निकै आकर्षक तलब दिइरहेको हुन्छन् । केही देशहरुमा अन्य सबै पेशाभन्दा नर्सहरुलाई निकै बढी सुविधा र तलब दिने गरेको पनि पाइन्छ । …

Read More »

फेसएप’ प्रयोग गर्नेहरु सावधान ! यसकारण छ खतरनाक

अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर नै फेस एपले तहल्का मच्चाइरहेको छ । सोसल मिडियामा फेसएपका तस्वीर अन्धाधुन्ध पोष्ट भैरहेका छन् । यो एपले कुनैपनि व्यक्तिको तस्वीरलाई कृत्रिम तरिकाले बुढो मानिसको अनुहारको रुपमा बदलिदिन्छ । म बुढो हुँदा कस्तो हुँला …

Read More »

प्रदेश सरकारको निर्णय : मृतकका परिवारलाई २ लाख, घाइतेको निःशुल्क उपचार

विराटनगर । अविरल वर्षापछि आएको बाढीका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १९ पुगेको छ । बाढी र पहिरोमा परी ८ जना बेपत्ता भएका छन् ।प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी र पहाडी क्षेत्रमा आएको पहिरोका कारण मृत्यु हुनेको संख्या १९ पुगेको हो । बाढी र पहिरोका कारण प्रदेश …

Read More »

बालबच्चालाई पहिलो पटक विद्यालय पठाउँदै हुनुहुन्छ ? यी कुरामा असादै ध्यान दिनुहोस

नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । कति अभिभावकले यही सत्रदेखि आफ्नो बालबच्चालाई पहिलो पटक विद्यालय पठाउँदै होलान् । बच्चालाई पहिलो पटक विद्यालय पुर्‍याउँदा आमाबुवा केही रोमाञ्चित हुन्छन् । एक किसिमको खुसी पनि जाग्छ । साथसाथै अज्ञात भय पनि । आफुले कहिल्यै अरुको साथमा नछाडेको वा आफ्नै काखमा लुटुपुटु बनाएर खेलाइरहेको …

Read More »