Friday , August 23 2019

खेलकुद

Et ullamcorper sollicitudin elit odio consequat mauris, wisi velit tortor semper vel feugiat dui, ultricies lacus. Congue mattis luctus, quam orci mi semper

पोर्चुगल र उरुग्वे एवं रुस र स्पेनको नकआउट भिडन्त

विश्वकप २०१८ का समूह ’ए’ र समूह ’बी’ का सबै खेल सम्पन्न भएका छन् । यी दुई समूहबाट नकआउट चरणमा पुगेका चार टिमको टुंगो लागेको छ । जसमा समूह ’ए’ बाट उरुग्वे र आयोजक रुस तथा समूह ’बी’ बाट स्पेन र पोर्चुगल नकआउट चरणमा पुगेका छन्। नकआउट चरणमा यी चार …

Read More »

विश्वकमा आजको खेल : स्वीडेनलाई दक्षिण कोरियाको चुनौती, बेल्जियम नवप्रवेशी पनामासंग खेल्दै

काठमाडौं । रुसमा जारी विश्वकपमा आज तीन खेल हुदैँ छ । इटालीलाई प्लेअफमा हराएर रुसमा उत्रिएको स्वीडेनलाई दक्षिण कोरियाको चुनौती छ भने बेल्जियम नवप्रवेशी पनामासंग खेल्दा इंग्ल्याण्डले ट्युनिसियाको टक्करको सामना गर्दै छ । स्वीडेन भर्सेस साउथ कोरिया सन् १९५८ मा उपविजेता बनेको स्वीडेन यो पटक विश्वकपसम्म आइपुग्दा निकै चर्चा पाईसकेको छ …

Read More »

‘विश्वकप २०१८’: आज दाबेदार दुई टोली जर्मनी र ब्राजिल आ-आफ्नो प्रतिद्वन्द्धी विरुद्ध उत्रदै

कोस्टारिका भर्सेस सर्विया काठमाडौं । समूह ई अन्तरगत आज पहिलो खेलमा कोस्टारिकाले सर्वियाविरुद्ध भिड्दैछ । पहिलोपटक विश्वकप खेल्दा नै अन्तिम १६ मा पुग्ने टिम हो कोस्टारिका । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले सन् १९९० मा पहिलो पटक विश्वकपको स्वाद लिएको थियो । उता कोस्टारिकाविरुद्ध मैदान उत्रिन तम्तयार अवस्थामा …

Read More »

विश्वकप फुटबल अपडेटः रुसद्वारा दुई गोल हान्न सफल

रुसको मस्को शहरस्थित लुजनिकी रंगशालामा भएको विश्वकप फुटबलमा रुसले दुई  गोल हान्न  साफल भएको छ  । विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच भइरहेका छन् । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका हुन् । हेड गर्नका लागि उनलार्इ …

Read More »

अार्इपीएलबाट फर्केका सन्दीपलार्इ गृहमन्त्रीले भने- ‘सिकेको काैशल देशका लागि प्रयोग गर्नू’

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आर्इपीएल) २०१८ मा उच्च प्रदर्शन गर्दै बलर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका सन्दीपलार्इ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय बोलाएर स्वागत गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा गृहमन्त्री बादलले सन्दीपलाई स्वागत गर्दै ‘खेलको माध्यमबाट नेपाल र नेपाली …

Read More »

सन्दीपको सफल आईपीएल यात्रा : तीन खेल पाँच विकेट

काठमाडौं : विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीप लामिछानेले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेका छन्। जारी आईपीएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला तीन खेलमात्र खेल्ने अवसर पाएका १७ वर्षीय सन्दीपले तीनवटै खेलमा विकेट लिएर …

Read More »

आईपीएलमा आज सन्दीपले अन्तिम खेल मुम्बईविरुद्ध खेल्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आइतबार पनि खेल्ने भएका छन् । आज सन्दीपले मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका हुन् । यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा …

Read More »

आईपीएलको दोस्रो खेलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित

५ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । शुक्रबार राति लामिछाने अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र किंग्स इलाभेन पन्जाबबीच खेल थियो । सो खेलमा दिल्लीले पन्जाबलाई ३४ रनले हराएको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको पन्जाबविरुद्ध चार ओभर …

Read More »

धुर्मसको अर्को महान योजना: अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

काठमाडौँ ।  भूकम्पपछि सामाजिक काम गरेर निकै चर्चा र प्रशंसा बटुलेका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्। उनले सबैको चाहना बमोजिम आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन …

Read More »

५० ओभरको क्रिकेटमा नेपाललाई ठूलो सफलता

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत जित्नै पर्ने बाध्यात्मक खेलमा क्यानडामाथि एक विकेटको रोमाञ्चक जित हात पारेसँगै नेपाल डिभिजन एकमा बढुवा भएको छ। यससँगै नेपालले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि पनि स्थान …

Read More »